हेटौँडा उपमहानगरपालिकामा गठबन्धन अगाडि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ३,हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा गठबन्धन अगाडि छ ।

गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले ५ हजार ८५० मत ल्याउँदा राप्रपाका दीपकबहादुर सिंहले ५ हजार ४ सय ५८ पाएकी छिन् ।

एमालेका अनन्त पौडेलले ४ हजार ८ सय ३१ मत ल्याएका छन् । हेटौँडामा गठबन्धन, एमाले र राप्रपाको कडा प्रतिस्पर्धा देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस