जेठ ३, पोखरा । मादी गाउँपालिका, कास्कीमा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार दिउँसो आएको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङलाई ९ सय ३० मत अन्तरले हराए । देवीजंगले ६ हजार ५८४ मतसहित पालिका प्रमुखमा जित निकाल्दा शिवबहादुरले ५ हजार ६५० मत पाएका छन् ।
संम्बन्धित समचार
-
इलाम–२ मा एमाले र बझाङ प्रदेशसभा–१ मा कांग्रेस उम्मेदवार अगाडी बढ्दै
बैशाख १७, काठमाडौँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र... -
बझाङमा कुन दललाई कति मत ?
बैशाख १७, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता... -
इलाम २ मा सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमको कति ?
बैशाख १७, काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले...