काठमाडौ महानगर-३ मा एमालेका थापाको प्यानलै विजयी

जेठ ४, काठमाडौं । काठमाडौं महानगरपालिका ३ को अध्यक्षमा नेकपा एमालेका प्रेम थापा निर्वाचित भएका छन् । २ हजार १३८ मतसहित थापाको प्यानलै विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेश अधिकारीले १ हजार ४९१ मत ल्याए ।

थापाको प्यानलबाट महिला सदस्य सीता थापा, दलित महिला सदस्यमा शर्मिला परियार, खुला सदस्यमा केशवप्रसाद श्रेष्ठ र कृष्ण चालिसे निर्वाचित भएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply