बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

४ जेठ, काठमाण्डौ । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका चेतराज बराल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रतबहादुर सिंह निर्वाचित भएका छन् ।

नेकपा एमालेका सुरतबहादुर सिंहलाई १४ सय बढी मतले हराउँदै मेयरमा कांग्रेसका बजाल निर्वाचित भएका हुन् । बजालले ४ हजार ९७० मत ल्याउँदा एमालेका सिंहले ३ हजार ४९९ मत मात्र ल्याए । यस्तै उपाध्‍यक्षमा एमालेका जमुना कुमारी चन्द् सिंहलाई पराजित गर्दै केन्द्रका रतनबहादुर सिंह निर्वाचित भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस