सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ४, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु निर्वाचित भएका छन् ।

नगरको मेयरमा एमालेका लक्ष्मण कुमार कार्कीलाई ५ हजार बढी मतले हराउँदै माओवादी केन्द्रका दिनेश अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ८३८ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ६५२ मात्र मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस