धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भए ।

उनले चार हजार ७१८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार योगकुमार यादवले चार हजार १७९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस