जाजरकोटका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५, जाजरकोट । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जाजरकोटमा नेपाली कांग्रेस र एमालेले समान तीनरतीन पालिका जितेका छन् भने माओवादी केन्द्रले एक पालिकामा विजयी हासिल गरेको छ ।

अघिल्लो निर्वाचनभन्दा यसपटक कांग्रेसलाई फाइदा भएको छ भने एमालेले तीन पालिका प्रमुखरअध्यक्ष कायम गरे पनि उपप्रमुख/उपाध्यक्ष गुमाएको छ । अघिल्लो पटक दुई पालिका प्रमुख र तीन उपप्रमुख जितेको माओवादी यसपटक एक प्रमुखमा खुम्चिएको छ भने तीन उपप्रमुख र उपाध्यक्ष जित निकालेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस