नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज युगान्डाले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५, काठमाण्डौ । युगान्डाले दुई खेलअगावै जित्यो नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।

यो जितसँगै युगान्डाले पाँच खेलको सिरिज दुई खेल अगावै ३–० ले जितेको छ । दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस