विदुर नगरपालिकाको मेयर नेपाली कांग्रेस, उपमेयरमा बोगटी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ६, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका छन् ।

एमालेका सञ्जु पण्डितलाई पराजित गर्दै कांग्रेसका श्रेष्ठ मेयर विजयी भएका हुन् । लामो समय पत्रकारिता क्षेत्रमा काम गरेकी बोगटी माओवादीका पूर्व महासचिव स्व पोष्टबहादुर बोगटीकी छोरी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस