पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ६, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी जसपाका प्रदीप जयसवालले ४ हजार ८१० मत प्राप्त गरे । जयसवाल गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस