प्रधानन्यायाधीश बन्न लबिङ, दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ ।

प्रधानन्यायाधीश छनौटका लागि शनिवार परिषद् बैठक बस्दै छ ।

यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो ।

न्यायापालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका लागि वरिष्ठ न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद् मा पठाएको छ ।

यसघघि पनि हालका प्रधानन्यायाधीश आमप्रकाश मिश्रसहित तीनै जनाको नाम पठाईएको थियो ।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश राणा र जोशी दुवैले आफ्ना निकट सम्पर्क व्यक्तिमार्फत पहल गरिरहेको परिषद् निकट स्रोतले जनाएको छ ।

ताजा अपडेट

१८ मिनेट अघि

आज लोकतन्त्र दिवस

खोजी गर्नुहोस