भरतपुर अपडेट: रेणु र विजयको मतान्तर साँढे पाँच हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७,काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजार मतान्तरले अग्रता बढाएकी छन् ।

७३ हजार ७८७ मतगणना हुँदासम्म दाहालले ५ हजार ५१८ मतको अग्रता लिएकी हुन् ।

रेनुले २८ हजार ६०८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस