काठमाडौं उपत्यकाको १२ पालिकामा कांग्रेस, पाँचमा एमाले बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेष्ठ ७, काठमाडौँ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ मध्ये १९ स्थानीय तहको मतगणना सकिएको छ ।

काठमाडौं र ललितपुर महानगरपालिबाहेक सबै नगरपालिका र गाउँपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । भक्तपुरका चार, ललितपुरका पाँच र काठमाडौंका दस स्थानीय तहको अन्तिम परिणाम आउँदा कांग्रेसले १२, नेकपा एमालेले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले एक–एक ठाउँमा जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस