काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विमलकुमार होडा निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लोपटक वडा नम्बर–७ को मत परिणाम घोषणा गरिएको छ । सोअनुसार काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनले दुई हजार ८६७ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस