नेकपा एमालेका मकवानापुर जिल्ला कमिटी अध्यक्ष लम्सालले दिए राजीनामा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौ । स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षानुसार जित हासिल गर्न नसेकेको भन्दै नेकपा एमालेका मकवानापुर जिल्ला कमिटी अध्यक्ष बद्रीप्रसाद लम्सालले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलगत भएको घोषणा गरेका छन् । पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिएको सामाजिक सञ्जालको सन्देशमा उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस