सेयर कारोबार निरन्तर ओरालो लाग्दै : नेप्से परिसूचक ३४.२१ अंकले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । नेप्से १.५३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६९ अंकले घटेर ४२९.०५ विन्दुमा झरेको छ ।

कूल २२४ वटा कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस