काठमाडौं महानगरपालिका–२२ को वडाध्यक्षमा नेकपा एमालेको जित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार चिनिकाजी महर्जन निर्वाचित भएका छन् । उनले दुई हजार ६० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सालिकग्राम तन्डुकारले एक हजार ४७८ मत पाएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस