नेप्से उकालो लाग्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार कारोबार सुरु भएको १ घण्टासम्म आईपुग्दाँ नेपाल स्टक एक्सेञ्च नेप्से परिसुचक उकालो छ । प्रि ओपनिङ सेसनमा २.२६ अंकले बढेर केही समय ओरालो लागेको नेप्से परिसुचक १२ बजेसम्म आइपुग्दाँ २६.२४ अंकले बढेर २२२७.१२ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म नेप्सेमा १९९ कम्पनीको ५ लाख ३४ हजार ५७३ कित्ता शेयर खरिद बिक्री हुदाँ २४ करोड ७२ लाख बढीको कारोबार भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस