भरतपुर महानगरकी मेयर रेणु दाहाल भन्छिन्-‘स्मार्ट सिटी बनाउने सपना अव पूरा गर्छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, चितवन । दोस्रोपटक भरतपुर महानगर मेयर बनेकी रेणु दाहालले आफ्नो दोस्रो कार्यकालमा भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन् । भरतपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै अघिल्लो कार्यकालमा अधुरा रहन गएका काम पूरा गर्नुका साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् ।

गठबन्धनमा रहेका दलहरु इमान्दार भएको उनले बताइन् । आफूलाई हराउन विपक्षीहरुले ठुला योजना बुने पनि भरतपुरमा असफल भएको उनको भनाइ थिया। उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस