मन्त्रिपरिषद बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, काठमाण्डौ । मन्त्रिपरिषद बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए । उनका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस