पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौँ । नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध संसदमा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस