ललितपुर महानगरको प्रमुखमा चिरिबाबु महर्जन विजयी, उपप्रमुखमा एमालेकी शाक्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी भएका हुन् ।

२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराएका थिए । उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भए । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस