नीति तथा कार्यक्रममाथि आज ओलीले टिप्पणी गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १२, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौँ । संसद्‍मा आजदेखि गत मंगलबार संसदमा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ ।

आज बिहीबारको बैठकको सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस