काठमाडौं महानगरकी उपमेयर डंगोलले भनिन्–’शासक होईन सेवकको रुपमा काम गर्नेछु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेष्ठ १३, काठमाडौ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् ।

उपमेयरमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस