पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसँग स्पष्टीकरण माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १४, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदर्शनी केन्द्रमा आयोजना गरिएको विजय उत्सव समारोहमा मेयर आचार्यले निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नलाई सही तरिकाले नराखेका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको अभिव्यक्ति दिएका थिए । यही कारण उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस