जेठ १४, काठमाण्डौ । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।
संम्बन्धित समचार
ब्राउन सुगरसहित धादिङका एक युवक पक्राउ
बैशाख ११, काठमाडौँ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ ।...कतारी राजाको स्वागतमा सिँगारियो काठमाडौँका यी ठाउँ {तस्वीरहरु}
बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी...‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ : २०७२ सालको भूकम्पको सम्झनामा बृहत फोटो प्रदर्शनी
बैशाख ११, काठमाण्डौँ । नेपालमा २०७२ साल वैशाख १२ गते ११ः५६ बजे गोरखाको दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु...