प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १५, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ । सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ ।

बैठकले संसद्‌मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ। सरकारले आइतबार नै आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस