श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर निष्कासन हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रू १०० अंकित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस