सम्पर्कविहीन तारा एअरको जहाज खोज्न मुस्ताङ,म्याग्दी,मनाङ र लमजुङबाट प्रहरी परिचालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । सम्पर्कविहीन भएको तारा एअरको नाइन एन–एइटी जहाजको खोजीका लागि चार जिल्लाको प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मुस्ताङ,म्याग्दी,मनाङ र लमजुङबाट प्रहरी टोली खटाइएको छ । स्थानीयको सूचनाका आधारमा प्रहरी टोली विभिन्न स्थानमा खटाइएको हो । पोखराबाट जोमसोमतर्फ जाने क्रममा आज बिहान तारा एअरको जहाज सम्पर्कविहीन भएको हो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस