सम्पर्कविहीन तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ !

जेठ १५,काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनाको हेलिकप्टर मुस्ताङ आइसकेको र फिस्टेलको हेलिकप्टर पनि केहीबेरमा खोजीमा परिचालन हुने बताए । मौसममा केही सुधार आएकाले दुई वटै हेलिकप्टर सम्भावित दुर्घटनास्थलमा खोजीका लागि परिचालन हुने उनले बताए ।

: फाईल फोटो

संम्बन्धित समचार

Leave a Reply