१५ औं गणतन्त्र दिवस : नुवाकोट र रसुवाका १० जना कैदीबन्दी रिहा !

Post Thumbnail

जेठ १५, काठमाण्डौ । १५ औं गणतन्त्र दिवसका अवसरमा नुवाकोट र रसुवाका १० जना कैदीबन्दी रिहा भएका छन्। सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै वन्दी जीवन बिताइरहेका नुवाकोट र रसुवाकागरी १० जना पुरुष वन्दी रिहा भएका हुन् ।

सरकारले नुवाकोट र रसुवा जिल्ला कारागारसहित केन्द्रीय कारागार, डिल्लीबजार करागार, नख्खुसहित देशका विभिन्न कारागारबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस