बजेट २०७९: सरकारले ल्यायो किसान पेन्सन योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने भएको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोष स्थापना गर्ने र कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने बताए ।

कोष स्थापनाका लागि सरकारले सुरुवातमा बिउ पुँजीबापत एक अर्ब रुपैयाँ छुट्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस