स्थानीय तहका आधारभूत अस्पतालका लागि १० अर्ब बजेट विनियोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । सरकारले निर्माणाधिन स्थानीय तहका आधारभूत अस्पतालका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट छुट्याएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस