सुन चाँदीको भाउ आज सामान्य बृद्धि, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६, काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस