बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १८, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाण्डौ । बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । जेठ १६ गते प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९्०८० का लागि नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको हो ।

सोमबार प्रदेश प्र्रमुख यादवचन्द्र शर्माले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस