शिखर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १८, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको हिजो जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस