प्रतिनिधि सभाको अर्को बैठक भोली पुनः बस्ने

जेठ १८, काठमाडौ । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार पुनः बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिेको छलफलमा बोल्ने क्रम जारी नै रहेकाले बैठक बिहीबार पनि बस्ने भएको हो । बिहान बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply