बर्दियामा ७ वर्षीया बालिकामाथी जबर्जस्ती करणी

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७९ जेष्ठ १९, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १९, बर्दिया । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस