आफू कुनै प्रलोभन तथा लालचमा नपर्ने समाजवादी अध्यक्ष नेपालको भनाई

जेठ १९, काठमाण्डौ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत पुगेका समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन् । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना समेत नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने दोहोर्याए ।

संम्बन्धित समचार

Leave a Reply