आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ २०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस