यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाण्डौ । यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्णयार्थ प्रस्तुत गरेको यौनहिंसाविरुद्धको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।

क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शर्माले हदम्यादले न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताए । संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस