सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २४,काठमाडौँ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस