सुनको भाउ बढ्यो, चाँदीको स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २६,काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस