‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता’ : मन्त्री यादव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ २१,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो भने ।

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस