प्रतिनिधिसभामा आज पनि बजेटमाथि मन्त्रालयगत छलफल हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा विनियोजन विधेयक– २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ ।

संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस