बन्चरेडाँडामा स्थानीयले आजैदेखि फोहोर फाल्न दिने, विगतका सहमतिहरू मन्त्रिपरिषद्मा पेस गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाण्डौ । बन्चरेडाँडा ल्यान्डफिल साइटकमा स्थानीयले आजैदेखि काठमाडौंको फोहोर फाल्न दिने भएका छन् । सहरी विकास मन्त्रालयमा शुक्रबार बिहान स्थानीयका मागहरू पूरा गर्ने मन्त्रालयको प्रतिवद्धता र सांसदहरूको भनाइका आधारमा स्थानीयले फोहोर फाल्न दिने भएका हुन् ।

संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले विगतका सहमतिहरू अक्षरश पालना गर्न सोमबारको मन्त्रिपरिषद्मा पेस गर्ने सहमति भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस