इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ २९, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २९, रोम । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस