यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाको रुलिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २९, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले मल अभावले किसान मारमा परेको भन्दै सरकारको धारणा माग गरेका थिए।

सांसदहरुले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले कृषी मन्त्री र सरकारलाई रुलिङ गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस