नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक सुरू

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ । आइतबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यालयको बैठक सुरू भएको हो ।

सोमबार हुने सचिवालय बैठक बस्न तयारी गर्न केन्द्रीय कार्यालयको बैठक बसेको हो । बैठकमा चुनावी समिक्षा लगायतका विषयमा छलफलमा हुँदैछ । एमालेको केन्द्रीय कार्यालमा महासचिव,उपमहासचिव र सचिव रहन्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस