एमाले सचिवालय बैठकका लागि एजेन्डा तय, बैठक भोलि पनि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २९, काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ । सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस